Sacho Khabar

Day: २०८१ भाद्र ११, मंगलवार

लायन्स क्लब अफ बिर्तामोड सिटीको पदस्थापन कार्यक्रम  सम्पन्न

लायन्स क्लब अफ बिर्तामोड सिटीको पदस्थापन कार्यक्रम  सम्पन्न

  इलाम । लायन्स क्लब अफ बिर्तामोड सिटीको पदस्थापन कार्यक्रम  सम्पन्न भएको छ। पूर्वी नेपालको  पर्यटकीय नगरी इलामको कन्याममा  आईतबार साँझ  एक समारोहको आयोजन गर्दै वर्ष सन् २०२४–२५को नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । लायन्स क्लब अफ इन्टरनेशनल ३२५‘सी’ का गभर्नर विकास अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लबका वर्ष २०२४–२५का अध्यक्ष उपेन्द्र बानीयाँ नेतृत्वको समितिको पदस्थापन गरिएको हो । बानीयाँको अध्यक्षतामा चयन भएको वर्ष २०२४–२५ लागि समितिको प्रथम उपाध्यक्षमा राजकुमार गुप्ता, द्धितिय उपाध्यक्षमा संजय चौधरी, त्रितृय उपाध्यक्षमा प्रकाश पुरी, सचिमा लक्षुमण खड्का(प्रेम), सहसचिवमा मनोज रौनियार र कोषाध्यक्षमा राजकुमार शाह चयन हुनुभएको छ । वर्ष २०२३–२४का अध्यक्ष दुर्गा थपलियाको…
Read More