बिर्तामोड भाद्र ७ – बिर्तामोडका चर्चित व्यवसायी महेन्द्र प्रसाई मृत फेला परेका छन् । बिर्तामोड५ सगरमाथा चौक निवासी प्रसाईले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर झुण्डिएर आत्महत्या गरेका छन ।
प्रसाई कुनै बेला झापा बिर्तामोडको बीएण्डसी हस्पिटलका साझेदार थिए । प्रसाईलाई बीएण्डसी हस्पिटलको संस्थापक मध्येका एक मानिन्छ ।