Sacho Khabar

Day: २०८१ मंसिर ३, सोमबार

मेचीनगर नगरपालिका  खुदुनाबारी गोल्डकपको फाइनलमा

मेचीनगर नगरपालिका खुदुनाबारी गोल्डकपको फाइनलमा

  अर्जुनधारा ।। मेचीनगर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकीलो अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि भिड्न्त पक्का गरेको हो । मेचीनगरलाई सहजै जित दिलाउन सनम भुजेलले ह्याट्रीक गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं मिनेटमा दोस्रो र ६९ औं मिनेटमा तेस्रो गोल गरे । खेलमा मेचीनगरका लागि पहिलो गोल सरोज कार्कीले गरेका थिए । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए । त्यस्तै मेचीनगरकालागि लक्षु थापाले ५४ औं मिनेटमा थप एक गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा भद्रपुरका…
Read More
बिर्तामोड झापा कप मङ्सिर २९ देखि, विजेताले १० लाख पाउने

बिर्तामोड झापा कप मङ्सिर २९ देखि, विजेताले १० लाख पाउने

  बिर्तामोड मंसिर ०३।। मोफसलकै चर्चित फुटबल क्लब झापा ११ फुटबल क्लबले बिर्तामोड झापा कप आयोजना गर्ने भएको छ। क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छाल। प्रतियोगिता सञ्चालन समितिका संयोजक केशवराज दाहालका अनुसार प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतका दुई वा तीन टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ । झापामा फुटबलको स्तर बढाउने तथा खेल…
Read More
इम्बूङमा संचालित बराहक्षेत्र कात्र्तिके पूर्णिमामेला  फुट्बल प्रतियोगिताको उपाधि नुमाफुङ युथ क्लवले जित्यो

इम्बूङमा संचालित बराहक्षेत्र कात्र्तिके पूर्णिमामेला फुट्बल प्रतियोगिताको उपाधि नुमाफुङ युथ क्लवले जित्यो

  ईम्बुङ  पाँचथर ।।  पॉचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.२,इम्बूङमा बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित  खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिताको उपाधि नुमाफुङ युथ क्लव फिदिम ७ सिवाले हात पारेको छ । सोमबार सम्पन्न फाइनल खेलमा नाम्तोक क्लव फाल्गुनन्द ५ फाक्तेपलाई ट्राइबेकरमा  पराजित गर्दै नुमाफुङ युथ क्लवले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको थियो । प्रतियोगितामा विजेता  नुमाफुङ युथ क्लवले नगद एक लाख दश हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको नाम्तोक क्लवले सत्तरी हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । यसै…
Read More