Sacho Khabar

Day: २०८१ मंसिर २०, बिहीबार

धानको समर्थन मूल्य  तोकियो, खाद्य कम्पनीले ५० हजार क्विन्ट ल धान खरिद गर्न

धानको समर्थन मूल्य  तोकियो, खाद्य कम्पनीले ५० हजार क्विन्ट ल धान खरिद गर्न

  बिर्तामोड मंसिर २० ।।  खाद्य व्यवस्था तथा व्यापार  लिमिटेड  कम्पनीले धानको समर्थन मूल्य  तोकेको छ।कम्पनीले  प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ रुपैयाँ  तोकेको छ” कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि हो । यसै बीच विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । झापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल…
Read More
एनपीएल क्रिकेटमा जनकपुरको लगातार तेस्रो जित

एनपीएल क्रिकेटमा जनकपुरको लगातार तेस्रो जित

  काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमामा जनकपुर बोल्ट्सले तेस्रो जित हात पारेको छ।  पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य जनकपुरले तीन विकेट गुमाएर चुमेको हो।टस जितेर फिल्डिङ रोजेपछि  पोखरा एभेन्जर्सले ब्याटिङ गरेको थियो। पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनाएका थियो। जितका लागि मैदानमा उत्रिएको जनकपुरका लागि लाहिरू मालिन्था ४५, आशिफ शेख ३३,  अनिल साह १ले एक रन बनाए।  जनकपुरका लागि हर्ष ठाकर १३ र जिमी नसिमले ४० रनको अविजित पारी खेले। पोखराका लागि म्याट क्रिट्ले ३५, आन्द्रे गोस २०, दिनेश खरेल १०, कुशल भुर्तेल ६, दिलिपनाथ १०, रेइमन रिफर १७, माइकल लिस्कले २५ रनको योगदान दिए भने नारायण जोशीले…
Read More