Sacho Khabar

Day: २०८१ माघ १९, शनिबार

अमर नेम्बाङ स्मृति साहित्यिक पुरस्कार  कृष्ण धरावासी र  स्वप्निल स्मृतिलाई प्रदान गरिने

अमर नेम्बाङ स्मृति साहित्यिक पुरस्कार कृष्ण धरावासी र  स्वप्निल स्मृतिलाई प्रदान गरिने

  पाँचथर माघ १९ ।। अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले यस वर्षको साहित्य सम्मान साहित्यकार कृष्ण धरावासी र  युवा कवि स्वप्निल स्मृतिलाई प्रदान गर्ने भएको छ । साहित्य सम्मानबाट सम्मानित हुने धरावासी मदन पुरस्कार विजेता लेखक हुनुहुन्छ भने युवा कवि स्मृतिको ‘बाडुली र सुदूर सम्झना’ नामक कवितासंग्रह प्रकाशित छ । उहाँहरूको साहित्यिक योगदानको कदर गर्दै प्रतिष्ठानले यो सम्मान प्रदान गर्न लागेको हो । राजनीतिज्ञ, साहित्यकार एवं समाजसेवी नेम्बाङको स्मृतिमा स्थापित यस सम्मान र पुरस्कारको राशि ५०–५० हजार रहेको छ । प्रतिष्ठानले अमर नेम्बाङको छैटौं स्मृति दिवसको अवसर पारेर आगामी माघ २६ गते पाँचथरको फिदिममा एक कार्यक्रम आयोजना गरी दुवै स्रष्टालाई…
Read More