काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । बस आज दिउँसो ३ बजे दुर्घटना भएको जनाइएको छ ।
- थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।