Sacho Khabar

मेसेन्जरमा फ्ल्याट ब्लु लोगो फेरी आयो

Advertisement

काठमाडौं । मेटाको एप्स मेसेन्जरले फ्ल्याट ब्लु लोगो फेरी प्रयोगमा ल्याइएको छ । पछिल्लो अपडेटसँगै एप आफ्नो पुरानो स्वरूपमा फर्किएको हो ।

सन् २०२० को अन्त्यतिर मेसेन्जरले ठूलो डिजाइन परिवर्तन गर्दै गुलाबी, बैजनी र नीलो रंगको ग्रेडियन्ट प्रयोग गरेकोमा मेटाले आफ्ना विभिन्न प्लेटफर्महरूलाई दृष्टिगत रूपमा एकरूप बनाउने प्रयास अन्तर्गत गरेको थियो ।

मेसेन्जरमा देखिएको नयाँ परिवर्तन स्थायी हो वा ठूलो डिजाइन परिवर्तनको एउटा भाग मात्र हो भन्ने खुल्न बाँकी छ । जे हाेस्, पुराना मेसेन्जर प्रयोगकर्ताले क्लासिक ब्लु डिजाइनको पुरानो स्मृति पुनः अनुभव गर्न पाएका छन् । पछिल्लाे लाेगाे २०२० अघिकाे डिजाइनभन्दा गाढा नीलाे रङसहित आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...