बिर्तामोड ।। झापाको बिर्तामोडस्थित महानन्द चोकमा अपरिचित एक युवाको छुरा प्रहार बाट एक युवतीको मृत्यु भएको छ ।
आहिले साँझ भएको घटनामा गम्भिर घाईते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । अपरिचित युवाले उनलाई पक्रिएर लगातार घाँटी छाती र पेटमा छुरा प्रहार गरेका थिए ।
घटनापछि ती युवा घटनास्थलबाट भागेका थिए। उनलाई अर्जुनधारा ६ मा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन्
ती युवा युवती कहाँका हुन् ,? हालसम्म सार्वजनिक हुन सकेको छैन । प्रहरीले घटनाको कारण पनि थाहा हुन नसकेको जनाएको छ ।